Incident Reports

Two Arrested for Rape Attempt

2012-11-07

पाँचथर । कात्तिक २१ गते

यासोक गाविस-६ की १७ र १४ वर्षीया दुई किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा रानिगाउँ गाविस-८ का १८ वर्षीय जीवन सम्बाहाम्फे र सोही ठाउँका १८ वर्षीय मिलन सम्बाहाम्फेलाई ०६९ कात्तिक २० गते राति प्रहरीले गिरफ्तार गरेको छ ।

 

रानीगाउँबाट घर फर्किने क्रममा हातपात भएपछि किशोरीहरूले खबर गरेको आधारमा यासोक प्रहरी चौकीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरेको हो ।

 

घर फर्किरहेका बेला रानीगाउँ-६ स्थित उतिस जंगलको बाटोमा को ५ प ७६६ नम्बरको मोटरसाईल चढेर आएका युवाहरूले बाटो छेकेर हातपात गरी बलात्कार प्रयास गरेको पीडितहरूले बताए ।

 

आरोपितहरूलाई ०६९ कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा झिकाई अनुसन्धान अगाडी बढाइएको इन्स्पेक्टर गोपालप्रसाद ढकालले बताए ।

सन्दिप राई

Panchthar/November 6 Police have arrested Jivan Sambahamfe, 18, and Milan Sambahamfe, 18, of Ranigaun8 on November 5 night on charge of trying to rape two teenagers of Yasok6.

Two girls – one 17-year-old and another 14-year-old – had reported Yasok police post that the duo tried to rape them while they were returning home from Ranigaun. According to the victims, the duo came in a motorbike and attempted to rape them at the road in Utis jungle.

Inspector Gopal Prasad Dhakal said that the accused have been brought to the District Police Office and the investigation into the incident was ongoing.

Sandip Rai

0 Comments

Related Reports
Related Trend Analysis