Incident Reports

पाकिस्तान लैजाँदै गरेकी किशोरीको उद्धार

2016-05-18

 भारतको बाटो भएर पाकिस्तान लगिँदै गरेकी पोखराको भदौरे गाविसकी किशोरीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटोको प्रयोग गर्नु र त्यहाँ गएर मानव बेचबिखनमा पर्न सक्ने भन्दै माइती नेपालले ती किशोरीको उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिए । उद्धार गरिएका किशोरीसँगै धादिङका भरत सुनारसमेत पक्राउ परेका छन् । ती किशोरी यसअघि पनि एजेन्टमार्फत काठमाडौँ–दुबई हुँदै पाकिस्तान पुगेको समेत माइती नेपालले जनाएको छ । माइती नेपालले किशोरीलाई परिवारको जिम्मा लगाउने जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 1
Female Abducted 1
National/Online Media

0 Comments