Incident Reports

राजधानीमा विप्लवको ‘हतियार’ सहित शक्ति प्रदर्शन

2016-05-20

Bagmati, Kathmandu, Kathmandu, Ward 10

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले काठमाडौंमा आज शक्ति प्रदर्शन गरेको छ । राजधानीका तीन स्थानबाट र्याली निकालिएको थियो भने र्याली खुलामञ्चमा सभामा परिणत भएको थियो । एकीकृत क्रान्तिको सिद्धान्त बनाएर पार्टीलाई शहरबाट गाँउ लैजाने नीति बनाएका विप्लवको राजधानीमा हुन थालेको सभालाई चासोका साथ हेरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments