Incident Reports

दुई यातायात व्यसायीबीचको झडपले जुम्ला वसपार्कमा तनाव

2016-05-20

Karnali, Jumla, Chandannath

जुम्ला वसपार्कमा यातायात व्यवसायी विच झडप भएको छ । कर्णाली यातायातमा आवद्ध व्यक्तिहरु आएर चन्दननाथ प्रालीको काउण्टरमा रहेका टिकट ठेली च्यातेर र त्यहाँका कर्मचारीलाई हातपात गर्न खोज्दा झडप भएको हो । यातायात व्यवासायी विचको झडप नियन्त्रणका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि वसपार्क क्षेत्रमा परिचालन गरिएको छ । यसअघि स्थानिय प्रहरी प्रशासन र यातायात व्यवस्था विभागले चन्दननाथ प्रालीका सवै कागजात पुगेको भन्दै चल्ने अनुमति दिएपछि कर्णाली यातायातले विरोध गरेको थियो । कणर्ाली यातायात व्यवसायीको यो हर्कतलाई सिण्डेकट कायम राख्ने खोज्ने प्रवृत्ति भएको जनाइएको छ । प्रहरीले भिडलाई नियन्त्रणमा लिने लाठिचार्ज गरेको प्रत्यक्षदर्शीले बताए । वसपार्कमा अहिले अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक विष्णुहरी कोईरालाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports