Incident Reports

Man killed, wife injured in Dolakha Khukuri attack

2016-05-31

Bagmati, Dolakha, Baiteshwor

(updated) A man died and his wife sustained critical injuries in a khukuri attack at Mirge-5 of Chilaunekharka, Dolakha. According to the District Police Office, Dolakha, the deceased has been identified as Keshav Dahal (54) and injured as Sita Dahal. Police said that Amar Bahadur Tamang Lama had attacked the couple at around 6:30 am today. Lama is on the run after the incident, police said. It has been learned that preparations are underway to take Sita to the District Hospital for treatment. The cause behind the attack is yet to be established. Police said that they are looking into the case. छिमेकीको खुकुरी प्रहारबाट दोलखा एक व्यक्तिको मृत्यु भएको छ । मिर्गे गाविस वडा नम्वर पाँच चिलाउनेखर्क निवासी ५४ बर्षिय केशब दाहाललाई उनकै छिमेकीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । दाहालको गर्दन छिनेको अवस्थामा रहेको स्थानीय ध्रुब पाख्रिनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अनुसार दाहालको हत्या विहान करिब साढे ६ बजेको समयमा भएको हो । उनको हत्या ५० वर्षका अम्वरबहादुर लामा(तामाङ) ले गरेको प्रहरीले जनाएको छ । अहिले अमर फरार रहेका छन् । अमरको खकुरी प्रहराबाट दाहालकी श्रीमती सिता दाहाल पनि गम्भिर घाइेते भएको र उपचारको लागि अस्पाताल लगिएको प्रहरीले जनाएको छ । update............... मङ्गलबार बिहान ६:३० मा मिर्गे गाविस-५ चिलाउनेखर्क निवासी ५४ वर्षीय केशावप्रसाद दहालको उनकै घरमा खुकुरीले घाँटी रेटी हत्या गरेर तामाङ फरार भएका थिए । आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले जिरी नगरपालिका-७ सिक्रीको जङ्गलबाट बिहान ६ः४० मा पक्राउ गरेको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिए। तामाङको साथबाट हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ। अहिले तामाङलाई इप्रका जिरीमा ल्याइएको छ। थप अनुसन्धानका लागि उनलाई आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने इप्रका जिरीले बताएको छ। तामाङ र दाहाल वरपरका छिमेकी भएको र खानेपानीमा विवाद भइराख्ने कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments