Incident Reports

छिमेकीको खुकुरी प्रहारबाट दाहालको मृत्यु, श्रीमती घाईते

2016-05-31

Bagmati, Dolakha, Baiteshwor

मङ्गलबार बिहान ६:३० मा मिर्गे गाविस-५ चिलाउनेखर्क निवासी ५४ वर्षीय केशावप्रसाद दहालको उनकै घरमा खुकुरीले घाँटी रेटी हत्या गरेर तामाङ फरार भएका थिए । आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले जिरी नगरपालिका-७ सिक्रीको जङ्गलबाट बिहान ६ः४० मा पक्राउ गरेको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिए। तामाङको साथबाट हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ। अहिले तामाङलाई इप्रका जिरीमा ल्याइएको छ। थप अनुसन्धानका लागि उनलाई आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने इप्रका जिरीले बताएको छ। तामाङ र दाहाल वरपरका छिमेकी भएको र खानेपानीमा विवाद भइराख्ने कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports