Incident Reports

नवलपरासीमा पुरुष मृत अवस्थामा फेला

2016-05-31

नवलपरासीको बर्दघाटस्थित सुुख्खा खोला नजिक एकजना पुुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मङ्गलबार बर्दघाट–५ सुख्खा खोला नजिक अन्दाजी ३०-३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । शवपरीक्षणका लागि जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा ल्याइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports