Incident Reports

Man Attempts to Rape Girl

2013-02-26

Madhes, Sarlahi, Hariwan

सर्लाही\ १५ फाल्गुन बेताली, हरिवन -१ का ३८ वर्षीय भक्त बहादुर खड्काले फाल्गुन १३ गते १९ वर्षीया एक किशोरीलाई बलात्कार गर्ने प्रयास गरेका छन्। पीडितका अनुसार, उनी एक्लै भएको मौका पारि खड्काले उनलाई उनको घर नजिकैको खेतमा लगी बलात्कार प्रयास गरेका थिए। स्थानीयहरूका अनुसार पीडितको चिच्याहट सुनी छिमेकीहरू त्यहां आईपुगेका थिए। प्रहरी घट्नास्थलमा पुग्दा खड्का फरार भईसकेका थिए। पीडितले फाल्गुन १४ मा ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन्। Sarlahi/February 25

Bhakta Bahadur Khadka, 38, of Betali in Hariban1 has attempted to rape a 19-year-old girl on February 24.

 

According to the victim, Khadka carried her to a field nearby her home while she alone and tried to rape her.

 

Locals said that neighbors had arrived at the spot hearing the girl's scream. Khadka had absconded when police reached the scene.

 

The victim has filed a complaint at the Area Police Office on February 25.

Bidur Pyakurel

0 Comments

Related Reports
Related Trend Analysis