Incident Reports

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षकविरुद्ध उजुरी

2016-06-13

Gandaki, Nawalparasi East, Kawasoti, Ward 7

धौवादी गाविस-७ घर भई कावासोती नपा-४ हसौरामा रहेको सरस्वती उच्च माविको कक्षा १० मा अध्ययनरत छात्रा नैनसरा बयम्बुलाई शिक्षकद्वय सुरेन्द्र भुर्तेल र आनन्द अधिकारीले शरीरमा निलडाम हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । आन्तरिक परीक्षामा अनुतीर्ण भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको भन्दै अभिभावकका बाबु भिमबहादुर बयम्बुले आरोपितद्वयलाई कारबाही र छोरीको उपचारको माग गर्दै इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका हुन् । पीडित बालिका भरतपुर अस्पतालमा उपचार पछि घर फर्किएर आराम गरिरहेको बाबु भिमबहादुरले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments