Incident Reports

No translation available.

2013-03-01

सिरहा । फागुन १८ गते बल्ही गाविस-७ कि २५ वर्षीया सच्चीदेवी यादवले पति ३० वर्षीय रामसुफल यादवले कुटपिट गरी घरनिकाला गरी अर्को विवाह गरेको आरोप लगाएकी छन् । उनलाई सासू ससुरा तथा पतिले विभिन्न खालका शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताइन । तीन महिना अघि पतिको कुटपिटबाट घाइते भएपछि उनको उपचार विराटनगरमा गरी माइतीमै छोडेर गएको र हालसम्म पनि घरका कोही पनि लिन नआएको उनले बताइन् । पीडितले २०६९ माघ ४ गते जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दिएको भए पनि प्रहरीले कुनै वास्ता न गरेको बताइन् । Siraha / 01 March Sachhidevi Yadav (25) of Balahi, VDC -7 has accused that her husband Ramsuphal Yadav (30), has forced her out of the house after beating her and has done second marriage. The victim said that her in-laws (father and mother in-law) along with her husband has tortured her physically and mentally. She said that she was abandoned after being beaten up and admitted for treatment in Biratnagar three months back and noone has come to take her back since then. She further informed that the police has not paid attention despite she filed an application with the District Police Office in Siraha on 17 January 2013.

0 Comments

Related Reports
Related Trend Analysis