Incident Reports

One Injured in Explosion

2013-02-28

काभ्रे । फागुन १६ गते सशस्त्र द्वन्द्वको समयमा प्रयोग भएको रकेटजस्तो देखिने विस्फोटक पदार्थलाई फुटाउन खोज्दा ०६९ फागुन १६ गते मेच्छे गाविस-८ मुक्पाटारका ४५ वर्षीय मुलुकसिंह तामाङ गम्भीर घाइते भएका छन् । घटनामा गम्भीर घाइते भएका तामाङ्गको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । भीमखोरी गाविस-५ माम्तीका नीरबहादुर रामाझीको पत्नीले तीन वर्षअघि घाँस काट्न गएको समयमा फेला पारेको उक्त विस्फोटक घरमा ल्याएर राखेको पीडित परिवारले बताए । सिकर्मीको काम गर्दै आएका तामाङले उक्त वस्तुलाई घनले फुटाउन खोज्दा सो विस्फोट भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख गीता उप्रेतीले बताइन् Kavre/February 27

Muluk Singh Tamang, 45, of Mukpatar in Mechhe8 has been seriously injured when an explosive device which he tried to break went off on February 27. Injured Tamang is undergoing treatment at Dhulikhel Hospital.

 

Family of Tamang said that he had kept the device, which looked like a mortar shell, at home after wife of Nir Bahadur Raymajhi of Bhimkhori5 found it while cutting grass three years ago.

 

The abandoned explosive device had gone off when Tamang struck it with a hammer. Tamang works as carpenter.

 

Kavre police chief Gita Upreti said that investigation into the incident was ongoing.

Bhojraj Timalsina

0 Comments

Related Reports
Related Trend Analysis