Incident Reports

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

2016-07-01

Bagmati, Lalitpur, Lalitpur

ललितपुर जावलाखेल प्रहरी परिसरले पेस्तोल बोकेर आतंक मच्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ। लामो समयदेखि पेस्तोल र अन्य हात हतियार देखाएर स्थानीयबाट रकम असुल्दै आएको आरोपमा ललितपुर पुल्चोक घर भएका विकास मर्हजनलाई प्रहरीले प्रक्राउ गरेको हो । टोलमा हात हतियार देखाएर पैसा असुल्दै आएका महर्जनलाई प्रहरीले थुनामा राखेको जावलाखेल प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis