Incident Reports

मानसिक सन्तुलन गुमाएकाको कुटाइबाट मृत्यु

2016-07-05

Province 1, Morang, Biratnagar

मानसिक सन्तुलन गुमाएका एक युवाको कुटाइबाट मोरङको बेलबारीमा मंगलबार राती एक जनाको मृत्यु भएको छ । बेलबारी ६ का २९ वर्षीय आशीष राईले आक्रमण गर्दा ४० वर्षीय हरिबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए । राईले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट लागेका कार्कीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जानकारी थापाले दिए । घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports