Incident Reports

बालिकालाई बलात्कारपछि हत्या गर्ने राजवंशी भारतबाट पक्राउ

2016-07-21

Province 1, Jhapa, Buddhashanti, Ward 4

Rajbansi, was absconding following the incident, was arrested from Uttar Pradesh, India लात्कारपछि घाँटी रेटी बालिकाको हत्या गरेर फरार रहेका राजकुमार राजवंशीलाई प्रहरीले भारतको उत्तर प्रदेशस्थित नन्दिपुरबाट पक्राउ गरेको छ । भारतीय प्रहरीको सहयोगमा एक विशेष टोलीले उनलाई पक्राउ गरेको हो । झापाको बुधबारेस्थित मामाघरमा आएकी ११ वर्षीया बालिका तनुजा कोइरालाको दुई साता अघि हत्या भएको थियो । बुधबारे-५ का डिल्लीराम प्रसाईंको घरमा श्रमिकका रुपमा बसेका राजवंशीले तनुजाको बलात्कारपछि घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका अनुसार राजवंशीलाई चाँडै सार्वजनिक गरिने छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments

Related Reports
Related Trend Analysis