Incident Reports

मृत अवस्थामा फेला

2016-08-03

Sudurpashchim, Baitadi, Shivanath

दहबगर–२ बस्ने २८ बर्षीया गोमा देबी बोहोरा मंगलबार सोही स्थानको संगार खोलामा मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Update............ पाँच दिनदेखि बेपत्ता रहेकी एक महिला मृत अवस्थामा भेटिएका छन् भने तीन छोराछोरी बेपत्ता छन्। पाँच दिन अघि श्रीमान्सँग झगडा गरेर घरबाट हिडेकी बझाङ दहबगर–२ की २८ वर्षीया गोमादेवी बोहरा स्थानीय सङ्घार खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बेपत्ता छोराछोरीको नाम खुल्न सकेको छैन। तीन बालबालिकामध्ये दुई छोरा र एक छोरी रहेको बताइएको छ। छोराछोरी आमासँगै घरबाट निस्किएको बताइएको छ। घटनास्थल सदरमुकाम चैनपुरबाट एक दिनको पैदल दूरीमा पर्छ। 

0 Comments

Related Reports