Incident Reports

अर्घाखाँचीमा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु

2016-08-03

Lumbini, Arghakhanchi, Sitganga, Ward 9

अर्घाखाँचीको सिद्धारा गाविस ७ छहरेमा भरुवा बन्दुकको छर्रा लागेर बुधवार राती एकजनाको ज्यान गएको छ । सोही ठाउँकै सागर पुनले हानेको बन्दुकको छर्रा लागेर रुकबहादुर रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनालगत्तै खटिएको १५ जनाको प्रहरी टोलीले बन्दुक चलाउने पुनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1

0 Comments

Related Reports