Incident Reports

Man commits suicide after attempting to kill wife, father in Arghakhachi

2016-08-04

Lumbini, Arghakhanchi, Bhumekasthan

Within two hours of returning from Qatar, Tek Bahadur KC of Nuwakot VDC committed sucide after trying to kill his father and wife. He attempted to kill his wife after two hours of his arrival from Qatar. Tek Bahadur of Karaudi VDC 2, Nuwakot had returned home after 10 months. He attacked his 24-year-old wife Srijana KC with a sharp weapon as soon as he reached home. After attempting murder of his wife he committed suicide by hanging himself in a tree nearby his house according to police inspector Sujan Raj Bhandari of Arghakhachi District Police Office. Srijana was taken to Lumbini Hospital as her treatment was not possible in Sindhakharka district hospital. Hospital has reported that her situation is being normal gradually. The couple have a 3-year-old daughter. According to Srijana, she and her old father-in-law were only present in the house when Tek Bahadur returned home. Tek Bahadur tried killing Srijana by taking her to the room saying he has some work with her. “Tek Bahadur first tried to kill his father by strangling him. He became successful to run. Later he attacked me with basula” Srijana stated from hospital bed, “I stopped him and survived”. Srijana has been injured in her head and back side of her body, the neighbors arrived after Srijana and her father in law shouted and cried for help. In the meantime, Tek Bahadur ran towards a tree and committed suicide according to the locals. The reason why Tek Bahadur attacked his wife and father and committed suicide later on evanescent with his death according to the police inspector Bhandari. कतारबाट घर आएको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन् । कतारबाट आएको झण्डै दुई घण्टापछि उनले श्रीमती सिर्जना केसीको हत्या गर्न खोजेका थिए । नुवाकोट गाविस–२ करौदीका टेकबहादुर १० महिनामा कतारबाट घर फर्केका थिए । उनले घरमा आएलगत्तै श्रीमती २४ वर्षकी सिर्जनालाई धारिलो हतियारले हानेर मार्न खोजेका थिए । श्रीमतीको हत्या प्रयासपछि टेकबहादुरले घर नजिकै रहेको काभ्राको बोटमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनु भयो । सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा लगिएको छ । उनको स्थिति सामान्य हुँदै गएको अस्पतालले जानकारी गराएको छ । उनीहरुको तीन वर्षकी एउटी छोरी छिन् । टेकबहादुर विदशबाट घर फर्किँदा घरमा वृद्ध ससुरा र आफू मात्रै रहेको सिर्जनाले बताउनुभएको छ । श्रीमानले केही काम छ भन्दै कोठामा लगेर आफूलाई मार्न खाजेको अस्पतालमा रहेकी सिर्जनाले बताउनुभएको छ । ‘टेकबहादुरले पहिला बाबुलाई घाटी थिचेर मार्ने प्रयास गरेका थिए । बुबा भाग्न सफल हुनुभयो । पछि मलाई बसुलाले हाने’ सिर्जनाले अस्पतालको बेडबाटै भन्नुभयो, ‘मैले रोक्न सके र बाचेँ ।’ सिर्जनाको टाउको र शरिरको पछाडी पट्टिको भागमा चोट लागेको छ, सिर्जना र उनका ससुरा चिच्च्यायर हार गुहार गरेपछि छिमेकी आइपुगेका थिए । टेकबहादुर त्यतिबेलै भागेर घर नजिकैको रुखमा पुगी झुण्डियर आत्महत्या गरेको स्थानीय बासिन्दाको भनाई छ । टेक बहादुरले बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र आफै आत्महत्या किन गरे भन्ने बिषय उनको मृत्युसँगै गौण भएको छ । त्यस विषयमा अनुसन्धान गर्ने प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon , None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
Female Injured 1

0 Comments