Incident Reports

Arrested on charge of molestation

2016-07-29

Province 1, Ilam, Chulachuli, Ward 4

[Updated] Police have arrested Lave Rai, 56 alias Mani Kumar of Chulachuli VDC-7 on charge of molesting a 15-years-old girl. The victim’s family had lodged a complaint at police office on July 30 on charge of raping a girl on July 29. The absconding accused was arrested for the investigation according to the police inspector Rudra Chudal of DPO. She underwent a health checkup at District Hospital on July 30. १५ वर्षीय एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चुलाचुली गाविस-७ का ५६ वर्षीय मनिकुमार भन्ने लाभे राईलाई प्रहरीले १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगतै फरार रहेका राईलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १४ गते जिल्ला अस्पतालमा गरिएको छ । Update.... १५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाविस- ७ का ५६ वर्षीय कर्याकुरूक भनिने लाभे राईलाई जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले माघ २६ गते राईको मुद्दामाथि सुनुवाइ गर्दै मलुकी ऐन जबरजस्तीकरणी महलको १, ५ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको ३(३) बमोजिम हुने सजायको ३(५) नम्बर बमोजिम हुन आउने सजाय तीन वर्ष कैद फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पीडित बालिकालाई ०७३ साउन १३ गते ती बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई साउन २१ गते गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments