Incident Reports

पाँचथरमा एक युवक मृत फेला

2016-08-08

Province 1, Panchthar, Yangwarak

पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा एक युवक मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने, अनुहार पूरै नचिनिने अवस्थामा शव फेला परेको हो। शव कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। दुगन्धित अवस्थामा मानिसको लास रहेको जानकारी पाएपछि सीमा प्रहरी चौकी च्याङथापुबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि सदरमुकाम फिदिम ल्याइँदै गरेको जनाइएको छ। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports