Incident Reports

बैतडीमा एकजना मृत अवस्थामा फेला

2016-08-08

बैतडी जिल्लाको रालेश्वरमा मंगलबार एक जना मानिस मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर सुरेन्द्र बमका अनुसार मृतकको जिल्लाको राष्टेश्वर गाविस 7 बिष्टापटाका उद्धव बिष्ट ( ४६ ) को रुपमा पहिचान  भएको छ। परिवारका सदस्यका अनुसार बिष्ट सोमबार साँझ हराएको बोको खोज्न नजिकको  जंगलमा गए। राती अबेर सम्म उहाँ घर नफर्कुन्जेल तिनीहरूले उहाँलाई खोज्न थाले। उनको शव आज उनको घरको नजिक फेला परेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports