Incident Reports

12 years old boy in chain from three years

2016-08-11

Lumbini, Arghakhanchi, Malarani, Ward 5

A mentally retarded 12-years-old Babu Ram Nepali from Bangi VDC-6 is tied in a chain by his family since three years in order to control him. Instead of getting him a treatment, he is tied in a chain by his parents. He is not able to move or walk. His legs were tied with Nylon rope. He has some wounds and bruises in his legs. His mother Tulsa Nepali said that he was tied in a rope because he use to flee from the house and it is difficult to find him once he is free. “Our economic condition is very weak and we cannot get him treated” said Tulsa. She further pleaded for help. She said that the boy do not have a disabled identity card so that he is deprived of services provided by the government. The women and children office said that they will initiate to make a identity card for him. सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख दिने गरेकोले डोरीले बाँधेर राखिएको बताएका छन् । बालकलाई डोरीले गोडामा बाँधेर राखिएकोले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनलाई गोडामा प्लाष्टिकको डोरीले बाँधिएको छ । बाँधिएको स्थानमा डाम र ससाना घाउसमेत छन् । बालकलाई दाम्लोले बाँधी घरमा राखेकोले विद्यालय जान पाएका छैनन् । बारम्बार घरबाट बालक हिँडेपछि भेट्टाउन गाह्रो भयो अरू कुनै उपाय नभएपछि बाँधेर राख्नुपरेको बालककी आमा तुलसा नेपालीले बताइन् । ‘सरकारी निकाय वा गैरसरकारी निकायबाट कुनै सहयोग छैन । आर्थिक अवस्था कमजोर भएकोले यसका लागि औषधि उपचार गर्न सकेनौं । कसैले सहयोग गरिदिए भलो हुन्थ्यो ।’-उनले भनिन् । बालकको अहिलेसम्म अपाङ्गता परिचयपत्र नभएका कारण राज्यबाट प्रदान हुने सेवासुविधा प्राप्त नभएको तुलसाले बताइन् । राज्यले ग्रामीण स्तरमा आपाङ्ता परिचयपत्र वनाउने प्रक्रिया र मितिको बारेमा प्रभावकारी सूचना सम्प्रेषण गर्न नसकेको स्थानीयबासी सहयोगी विसीले बताए । बालकको अपाङ्गता परिचयपत्र बनाउन सहयोग गर्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1

0 Comments