Incident Reports

NSU cadres clash with police in NC Central Office, Sanepa

2016-08-13

Bagmati, Lalitpur, Lalitpur

Cadres of Nepali Congress aligned students wing, Nepal Students Union clashed with Police in Nepali Congress headquarter Sanepa today as the dispute over the ongoing election reached it's height. NSU cadres and police both are injured during the dispute. 25 students and 7 police officers are injured. The dispute has reached it's climax as student leaders close to Ram Chandra Poudel demanded that the election process be scrapped, claiming rigging of voters list. नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । झडपमा प्रहरी र नेविसंघ कार्यकर्ताहरु घाइते भएका छन् । विधार्थीतर्फ २५ जना घाइते छन् भने प्रहरीतर्फ पनि ७ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । नक्कली प्रतिनिधिहरु समावेश गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्वाचन प्रक्रिया खारेज गर्न माग गरेपछि विवाद चर्किएको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेविसंघ नेता दीपक भट्टराईले भने, ‘हाम्रो पार्टीको कार्यालय हो की प्रहरी कार्यालय हो छुट्याउनै गाह्रो छ ।’ उनले आफूहरुलाई पनि पार्टी कार्यालयभित्र प्रवेशमा रोक लगाइएको गुनासो गरे । नौ वर्षपछि आयोजित नेविसंघको एघारौं महाधिवेशन यही साउन २३ गते भृकुटीमण्डपमा भएको थियो । तर, प्रतिनिधि विवादले बन्दसत्र अझै सुरु हुन सकेको छैन । बन्दसत्रमा ढिलाइ भएपछि नेतृत्व चयन प्रक्रियालगायतका बाँकी काम कांग्रेस केन्द्रीय कार्यालयबाट अघि बढेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 32
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis