Incident Reports

Caste Discrimination Accused Arrested

2016-08-09

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 4

Lila Bahadur B.K, 29 of Bana VDC-8 was beaten by relatives of Sapana Tamang, 29 of same VDC on charge of marrying with her on August 9. The accused were arrested by the police on August 13. The accused Singha Man Tamang,26 of Bana VDC-8, Sal Bahadur Tamang, Bhala Man Tamang,28 and Rahar Man Tamang,30 had severely beaten B.K on charge of marrying woman from higher caste on August 11. The victim had lodged a complaint at police on August 12. The victim is undergoing treatment at Khandbari Hospital. The victim said that they married with mutual understanding even though he was beaten by the accused. वाना गाविस-८ का २९ वर्षीय लिलाबहादुर विकलाई सोही गाउँकी २९ वर्षीया सपना तामाङसँग साउन २५ गते विवाह गरेको भन्दै सपनाका आफन्तले कुटपिट गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई साउन २९ गते गिरफ्तार गरेको छ । आरोपितहरू वाना गाविस-८ का २६ वर्षीय सिंहमान तामाङ, २३ वर्षीय मनबहादुर तामाङ, २५ वर्षीय सलबहादुर तामाङ, २८ वर्षीय भलामान तामाङ र ३० वर्षीय रहरमान तामाङले उच्च जातीको केटी विवाह गरेको भन्दै साउन २७ गते मराणसन्न हुने गरी कुटपिट गरेको भन्दै पीडितले प्रहरीमा साउन २८ गते उजुरी दिएका थिए । ‘हामी माथिल्लो जातिको हौँ । हाम्रो चेली विवाह गर्न कसरी आँट गरिस? भन्दै कुटे ।’-पीडितले भने । पीडित लिलाबहादुरको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ । पीडित सपनाले पनि आफू खुसी विवाह गरेको बताउँदै परिवारले जबरजस्ती लिला र आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Total Injured 1

0 Comments