Incident Reports

घातक वस्तुले लागेर एक युवा मृत फेला

2016-08-21

Province 1, Taplejung, Phaktanglung, Ward 2

भरुवा बन्दुकको छर्रा जस्तो देखिने घातक वस्तु लागेर ताप्लेजुुङको खेजेनिमका एक युुवा मृत अवस्थामा भेटिएका छन्। खेजेनिम गाविस– ४ बस्ने १८ वर्षका हस्तबहादुर अन्छङवोम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । मृतकको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताएका छन्। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याई पुर्याइको छ। अनुसन्धान जारी रहेकोले विस्तृत विवरण पछि मात्र आउने केसीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Unclear
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1

0 Comments

Related Reports