Incident Reports

काठमाडौंको मुलपानीमा धारिलो हतियारले हानेर एक युवकको हत्या

2016-08-23

Bagmati, Kathmandu, Kageshwori Manahora

काठमाडौंको कागेश्वरी–९ मुलपानीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । मंगलबार बेलुका ८ बजेपछि चार जनाको समूहमा आएका युवाले लाजिम्पाटका १८ वर्षका सागर पाण्डेलाई धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा शंकरापुर अस्पताल नारायणटारमा रातिनै ज्यान गएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा ३–४ जना युवासँग सोधपुछ भइरहेको बौद्ध प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Killed 1
Total damaged Buildings 00

0 Comments

Related Reports