Incident Reports

Complaint lodged against maoist cadre for beating

2016-08-25

Province 1, Sunsari, Itahari

Journo Jeevan Phuyal, 28 of Itahari Submetropolis-5 has lodged a complaint against Maoist cadres led by Netra Bikram Chand “Biplap”, at Area Police Office of Itahari on August 27 accusing them of beating him on the night of August 26 for spying against the party. The victim who was having dinner at one hotel in Itahari Submetropolis-4 was beaten by a group of three Maoist cadres accusing him of spying against the party and not making news on attack by the cadres in Ncell tower. The victim said that they have also vandalised his camera. He is working at Samaya Awaj publishing from Itahari. He also demanded action against those involved in beatings. Jeevan is undergoing treatment at Primary Health Centre in Itahari. DSP Naresh Raj Subedi at Area Police Office said that the search for the accused is undergoing. नेकपा माओवादीको बिप्लप समूहका कार्यकर्ताद्वारा शुक्रबार राति इटहरीमा कार्यरत पत्रकार जीवन फूयँललाई कुटपिट गरेका छन्। बिप्लप समूहमा संखुवासभामा खटिएका दिपक विष्ट नेतृत्वको तीन जनाको समूहले इटहरी वडा नं. ४ हलगढामा शुक्रबार राति ८.३० बजे फूयँललाई कुटपिट गरेको हो। सोही वडामा डेरा लिएर बस्दैं आएका फूयँल होटलमा खाना खानका लागि पुगेका बेला बिष्ट नेतृत्वको समूह बसीरहेको थियो। ‘म होटलमा पुग्दा मेरो बारेमा निकै त्यो समूहले सोधीखोजी गर्यो। राम्रै नियतले सोधीखोजी गरेको ठानेर केही बेर गफ समेत भयो,’ फूयँलले भने, ‘अन्तिममा डेरातिर लाग्ना खोज्दा बाटो पश्चिमतर्फ केही बेर काम छ भनी कुटपिट गरे।’ कुटपिट गर्दा बिप्लप समूहले सुनसरीमा तहल्का मच्चाएको बारे केही थाहा छ? भनी प्रश्न सोधेको थियो। बिष्ट नेतृत्व समूहले फूयाँलले आफूलाई थाहा नभएको बताएपछि ‘सुराकी पो हो कि क्या हो’ भन्दै कुटपिट गरि क्यामेरा समेत फुटाएर क्षती पुर्याएका छन्। बिप्लप माओवादीका नेता रामप्रसाद राईले बिष्ट आफ्नो समूहका कार्यकर्ता भएको बताउँदै संखुवासभामा जिम्मेवारी तोकिएपनि केही समयदेखि इटहरीको हलगढामा डेरामा बस्दैं आएका बताएका छन्। पत्रकार फूयाँललाई बिष्टले व्यक्तिगत रुपमा के गरे टुंगो नभएको र पार्टीको संलग्नत भने नभएको जिकिर गरेका छन्। पत्रकार फूयँलले घटनामा संलग्नलाई पक्राउ गरि कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन् । फूयँललाई कुटपिटको घटनालाई संवेदनशील मानेर प्रहरी परिचालन गरि सकिएको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । पत्रकार फूयँल कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखालगायतका अन्य सञ्चार सम्बद्ध संस्थाले निन्दा गदैं दोषीलाई अबिलम्ब पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments