Incident Reports

डाँका समुहको प्रतिकार गर्ने क्रममा एक घाइते

2016-08-31

Madhes, Parsa, Dhobini, Ward 3

तुल्सीअर्वा–१ बन्जारी टोल बस्ने बिजुली राउत अहिरको घरबाट गएराति नगद लगायत विभिन्न धनमाल डकैती भएको छ । ८।१० जनाको समूहमा आएका डाँकाहरुले अहिरको घरबाट नगद १ लाख रुपैयाँ, ५ तोला बराबरको सुनका बिभिन्न गहना, करीब २ किलो चाँदीको बिभिन्न गहना सहित करीब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको बताइएको छ । डाँका समूहको प्रतिकार गर्ने क्रममा बिजुली राउत समेत सामान्य घाइते भएका थिए । फरार डाँकाहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1

0 Comments

Related Reports