Incident Reports

चक्कु प्रहार गर्ने पक्राउ

2016-09-01

Karnali, Dailekh, Dullu

सौतेलो छोरालाई चक्कु प्रहार गरेको अभियोगमा मालिका–२ घर भई दुल्लु नगरपालिका–१ तल्लोडुङ्गेश्वर डेरा गरी बस्ने २७ वर्षीया बर्दा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । शाहीले विहिबार सौतेलो छोरा १२ वर्षीया कमल शाहीलाई मकै खाने बिषयलाई लिएर बादबिबाद हुँदा चक्कुले टाउकोमा प्रहार गरेकी थिइन् । घाईते कमलको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1

0 Comments

Related Reports