Incident Reports

धारिलो हतियार प्रहार गरी हत्या

2016-09-06

Province 1, Jhapa, Mechinagar, Ward 10

RSS फलामको पत्ता प्रहार गरी ज्यान मारेको अभियोगमा चन्द्रगडी–१ घर बताउने ३६ बर्षीय नेत्र गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले मंगलबार राति मेची नगरपालिका–१ स्थित पुर्व पश्चिम राजमार्गको उत्तर पट्टी निर्माणधिन अवस्थामा रहेको तीन तले घरको दोस्रो तलामा नाम,थर,वतन खुल्न नसकेको अंदाजी ४० बर्षीय पुरुष व्यक्तिलाई मादक पदार्थ सेवन गरी घाँटी र मुखमा फलामको पत्ता प्रहार गरी मारेको छु भनी मेची चोकमा खटिएको प्रहरी समक्ष सम्पर्कमा आएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Morang

0 Comments

Related Reports