Incident Reports

Leprosy affected couple bound to stay in jungle from past 6 years

2010-08-27

Karnali, Jajarkot, Barekot, Ward 6

Bir Bahadur Kami along with his wife has been staying in jungle from past 6 years. The couple who are resident of Nayakwada-8 were forced to leave the village and stay in jungle by the villagers after they contracted leprosy. Bir Bahadur is now 50-year-old. As the couple do not have citizenship certificate they have been facing difficulty in their treatment. सबैको इचछ गाउघर, साथीभाइ र इषटमित्रसँग मिलेर बस्ने र सुखका साथ जिन्दगी बिताउने भन्ने हुन्छ। मिठो, मसिनो खाना अनी र राम्रो बन्न कसलाई पो इचछ हुँदैन र ? तर यहाँको एक दुर्गाम गाउँको एक परिवार कुष्ठरोग लगेपछी विगत एस् वर्षदेखी जंगलमा बस्दै आएको छन। त्यहा उनिहरु जंगलमा रहरले नभइ बाध्यता, समाजको छ्या, छया अनी दुरदुरका करण जंगलमा बस्न वाध्य भएको हो। जिल्लाको अती विकट नायकवडा गाविस-८ तासिका विरबहादुर कामीको परिवार कुष्ठरोग लगेपछी विगत ६ वर्षदेखी जंगलमा बस्न वाध्य भएका हुन। विरबहादुर आफु कारीब ५० बर्ष पुगेको बताउछन। विरबहादुर श्रीमतीको साथ्मा जंगल बस्दै आएका छन। कुष्ठरोगी परिवारसँग सम्पत्तिको रुपमा दुई कुखुरा छन् । यो रोगि परिवारसंग बिहान/ बेलुका छाक टार्न नै मुस्किल छ। खरको छाप्रोभित्र पनि चुहिंदा केहि भएका कपडा भिजेर सुत्न नमिल्ने आवस्थामा पुग्ने वीरबहादुरले गुनासो गरे. आफुलाई लागेको रोग कसरि निको पर्ने भनेर वीरबहादुरका दम्पति निकै चिन्तामा छन् । तीन वर्षअघि भारतबाट एक गाउलेले ल्याएर दिएको कपडा लगाएर दिनरात काटेको वीरबहादुरको भनाइ छ। जंगलमा बस्दा सर्प, बीचछि, र अन्य जंगली जनावरले सताउने गरेको छ । ५० वर्षीय वीरबहादुर र उनकी श्रीमतीसंग नेपाली नागरिकताको प्रमाणपत्र समेत नभएको पाइएको छ । उपचार गर्नु आधिकारीक प्रमाणपत्र आवश्यकपर्ने भएको कारण विक परिवारसंग त्यो नहुँदा थप समस्या परेको स्वास्थ्यचौकी नायकवडाका इन्चार्ज गणेश खड्का बताय । वीर बहादुरलै कुष्टरोग लाग्नुभन्दा अगाडी ज्यामी, मजदुरी गरेर श्रीमान, श्रीमती पालिने गरेको स्थानियावासी दिपक महराले बताए । विक परिवारलाई लागेको कुष्टरोग अन्य गाउँमा सरछ भन्ने गलत मन्येताका कारण उन्निहरुलाई गाउमा जान नदिएको स्थानियवासीले बताएका छन् । सुरुमा उपचारका लागि धामी, झाक्री गरेको तर केहि नलागेपछि जंगलमा बस्न बाध्य भएको वीरबहादुरले बताए । कुष्टरोग लागेपछि कोर लागेको छ, यसका सन्तान या यसले पाप गरेको कारण हो भन्ने आन्धबिस्वस्का कारण आफुहरु थप मर्कामा परेको विक परिवारको दुखेसो छ । श्रीमान श्रीमती दुबैजना कुष्ट रोगको कारण थला परेको कारण आफुहरुलाई कसैले सहयोग नगर्दा रोग भन्दा पनि खान नपाएर कुन दिन प्रण जानछ थाहा छैन वीरबहादुरले रुँदै भने । कुनै नया मानिस गाउमा गएमा आफुलाई सहयोग गर्छन कि भनेर आश लाग्ने गरेको दम्पतिको भनाइ छ। उनीहरुका कुनै सन्तान नभएको वीर बहादुरले बताए । घरबाट चुतियेका २५ वर्ष पुगेको अहिलेसम्म भाइहरु ले बिरामीको अवस्था कस्तो छ भनेर बुझ्नासम्मा नआएको उनले गुनासो गरे । संघ संस्थामा काम गर्ने कहिले कोहि सहयोग गर्ने गरेको उनि बताउ छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments