Incident Reports

कुटपिटपछि अपहरण

2016-07-31

Gandaki, Kaski, Pokhara Lekhnath

पोखराको प्रस्याङमा पहिचान नखुलेको एक समुहले अपरिचित एक जनालाई कुटपिट पछि अपहरण गरेको खबर सार्वजनिक भएको छ। घटनाबारे आदरसा समाजले प्रतिक्रिया माग्दा कास्की प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धी बज्राचार्यले घटना सामान्य भएको बताए । प्रस्याङको धारापानी मार्गमा उक्त समूहले पहिला कुटपिट गरेपछि अपहरणको शैलीमा मेथलाङको जंगल तर्फ़ लगेको भन्दै स्थानीय त्रसित भएका थिए। स्थानिय ले खबर गरेपछि घटनास्थल तर्फ़ गएको प्रहरी टोलीले आइतबार साझसम्म केहि पट्ट लगाउन सकेको छैन। घटनामा कुटाई र खाने र कुटपिट गर्ने कसैको पनि पहिचान खुलेको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Total Abducted 1

0 Comments

Related Reports
Related Trend Analysis