Incident Reports

छोरामाथि खुकुरी प्रहार

2016-07-31

Province 1, Jhapa, Arjundhara, Ward 6

झापाको शनिअर्जुनमा आइतबार बाबुको खुकुरी प्रहरबाट छोरा घाइते भएका छन्। घाइते हुनेमा शनिअर्जुन नगरपालिका-२ का ३६ बर्षीय प्रेम बहादुर बस्नेत छन्। बस्नेतलाई घरायसी विवादका क्रममा ८५ बर्षका बाबु हरिबहादुर बस्नेतले खुकुरीले हानेका हुन्। घाइते छोराको विर्तामोड अस्पतालमा उपचार भैरहेको छ। खुकुरी प्रहार गर्ने हरिबहादुरलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1

0 Comments

Related Reports
Related Trend Analysis