Incident Reports

फरार अभियुक्त पक्राउ

2016-08-12

Madhes, Siraha, Karjanha, Ward 3

अपहरण तथा शरीर बन्धक मुद्धा मा करिब २ वर्ष अघि सिराहा जिल्ला अदालत बाट १२ वर्ष कैद तथा १० लाख नगद जरिबाना को सजाए पाएर फरार रहेका एक जना लाई सुक्रबार रति प्रहरी ले पक्राउ गरेको छ। घर नजिकै लुकेर बसेको गोप्य सूचना का आधार मा सिरहा बडाहरामल -७ निबासी ४४ बर्सिय बद्री भन्ने अजवल लाल यादव लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय क प्रहरी श्याम ज्ञवाली ले बताए। अपहरण तथा शरीर बन्धक मुद्दा मा अदालत ले यादव लाइ दोषी ठहर गर्दै २०७१ भदौ २१ गते सो सजाए सुनाएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 1
Local Newspaper - Dang

0 Comments

Related Reports