Incident Reports

कोदालोले हानेर छिमेकीको हत्या

2016-09-08

Lumbini, Kapilbastu, Banganga, Ward 1

छिमेकीको कुटाइबाट वाणगंगा नगरपालिका–९ मा बिहीवार राति एक जनाको ज्यान गएको छ । सामान्य घरायसी विवाद भएपछि स्थानीय तिलकराम थारुले छिमेकी ४४ वर्षे कन्हैया थारुलाई कोदालो हान्दा कन्हैया ज्यान गएको हो । रक्सी खाएका तिलकरामले पटक–पटक कोदालो हान्दा घाइते हुनुभएका कन्हैयाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले तिलकराम थारुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports