Incident Reports

महन्थ ठाकुरको घरमा डकैती, प्रतिकारमा छोरी घाइते

2016-09-09

Bagmati, Bhaktapur, Madhyapur Thimi

मीनाक्षी घाइते भएकी छन् । छुरा प्रहारबाट उनको टाउको र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि एभरेस्ट अस्पताल भर्ना गरिएको थियो । अहिले एमआरआईका लागि ग्रान्डी अस्पताल लगिएको छ । प्रहरीका अनुसार लुटेराले एउटा ब्रिफकेस लिएर भागेका छन् । अध्यक्ष ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा थिए । बैठक बसिरहेकाबेला नै घटनाको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँगै एउटै गाडीमा अस्पताल पुगेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1

0 Comments

Related Reports