Incident Reports

घरपरिवार झगडा हुदा एक जनाको मृत्यु

2016-08-31

Lumbini, Arghakhanchi, Chhatradev, Ward 3

अर्घाखाँची जिल्लाको बलकोटमा घरपरिवारबीच झगडा हुदा एकजनाको मृत्यु भएको छ। बलकोट-९ , अर्चालनेटा टुनिपोखरीका अन्दाजी ५०-५२ बर्षीय भिम लाल खनालको श्रीमती, छोरासंग झगडापछि बलकोट प्राथमिक उपचार केन्द्मा उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको हो। स्थनीयबसी का अनुसार यस अघि कहिलै पनि जाड, रक्सि नखाने भिमलालले पहिलो पटक मदिरा सेवन गरेर घरमा आएको कारण श्रीमती कमला खनाल र एक छोरासंग झगडा हुन पुगेको थियो। भिमलालका श्रीमती र जेठ छोरा बिष्णु खनाल र कान्छो छोरा बिनोद खनाल रहेको र छोरी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्। मृतक भिमलालको कानमा रगत आउनुका साथै मुखमा फिज आएको बताएको छ। मदिरा बिषयमा झगडा हुदा कुटपिटमा परि भिमलालको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले श्रीमती र छोरालाई थप अनुसन्धानका लागि पक्राउ गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments

Related Reports