Incident Reports

धारिलो हतियार प्रहारबाट घाइते, अभियुक्तहरु पक्राउ

2016-09-12

Province 1, Morang, Pathari Shanishchare, Ward 7

छुरा प्रहार गरी छिमेकीलाई घाइते बनाउने पथरीशनिस्चरे नगरपालिका–७ किराँतचोक बस्ने २९ वर्षीय भोजराज राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । राईले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा झै–झगडा तथा हो–हल्ला गरेको कारण छिमेकीहरु हेर्न गएको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय अम्मर रिमाल र ३५ वर्षीय कबिराज राईलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि पथरी अस्पताल पठाइएको छ । दुबै जनाको अबस्था गम्भीर रहेको तथा कबिराजलाई थप उपचारको लागि घोपा धरान पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports