Incident Reports

धारिलो हतियार प्रहारबाट घाइते

2016-09-12

Bagmati, Dolakha, Jiri, Ward 6

जिरी नगरपालिका–९ ठुलोपातल रामबोले बस्ने २९ वर्षीय बुद्धिमान तामाङले पुरानो रिसइविको कारणले सोही ठाउँ बस्ने २८ वर्षीय श्यामबहादुर तामाङ र ३५ वर्षीय शेरबहादुर तामाङलाई सोमबार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि च्छोरोल्पा अस्पताल हुँदै थप उपचारको लागि मंगलबार शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । बुद्धिमानलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Police website

0 Comments

Related Reports