Incident Reports

बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्ने पक्राउ

2016-09-21

Madhes, Sarlahi, Balara, Ward 6

बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मधुबनिगाउँ–९ बस्ने ३० वर्षीय महोमद आलम, ५५ वर्षीय सुलमान आलम र उनको ज्वाई पर्ने सर्लाही सुन्दरपुर–५ घर भएका २८ वर्षीय महजित अन्सारी रहेका छन् । उनीहरुले बुधबार राति सोही ठाउँ बस्ने ५५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments