Incident Reports

आमा छोरा मृत अवस्था मा फेला

2016-09-24

लुम्बिनी बस्ने अब्दुलरहमन खानको माछा पोखरीमा तैरिरहेको अवस्थामा सोहि ठाउँ बस्ने अन्दाजी २५ बर्सिय बिन्जना यादव र निजको ढाइ बर्सिय छोरा दान बहादुर यादवको शव फेला परेपछि लुम्बिनी क्षेत्रमा सनसनी फैलिएको हो। मृतक आमा छोराको भिम अस्पताल भैरहवामा पोस्टमार्टम गराई परम्भिक अनुसन्धान जारी रहेको जनाएको छ। पछिल्लो विवरण अनुसार २ दिनदेखि हराई रहेकाति आमा-छोराको शव एकाएक पोखरीमा तैरिरहेको अवस्थामा फेला पर्न घटना रहस्यमय भएको स्थानीयको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2

0 Comments

Related Reports