Incident Reports

Married couple gets beaten mercilessly

2016-09-12

Lumbini, Bardiya, Gulariya, Ward 1

A married couple of Gulariya-1 were mercilessly beaten by the incharge of Nepali Congress aligned Tarun Dal, Rabindra Yadav and his friends. The victims have been identified as Bhupendra Puri and Nandadevi Puri who were beaten while asking Yadav the money which they had lent him. Bhupendra sustained minor injury during the incident while his wife was seriously injured. Police is investigating into the incident. बर्दिया २८ भदौ : बर्दियामा एक दम्पति माथि निर्घात कुटपिट गरिएको छ । गुलरिया-१ गाउ नम्बर १५ निवासी भुपेन्द्र पुरी र उनकी पत्नी नन्दादेवीलाई गुलरिया नगरपालिकाका तरुण दलका इन्चार्ज रविन्द्र यादव र उनका साथीले कुटपिट गरेका हुन् । कुटपिटबाट भुपेन्द्र सामान्य घाइते भएका छन् भने उनकी पत्नी नन्दादेवीको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । नन्दादेवीको टाउको, हात कम्मर तथा खुट्टामा चोट लागेको छ । पिडित नन्दादेवीका अनुसार बाकी लिनुपर्ने रकम माग गर्दा उल्टै आफूमाथि कुटपिट गरेको आरोप लगाइन । कुटपिटमा लक्ष्मण खड्का, अस्तोज यादव लगायतले आफुलाई लछार-पछार गर्दै अपशब्द बोलेको र पतिलाई पनि कुपित गरेको बताईन । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments