Incident Reports

दम्पतिमाथि निर्घात कुटपिट

2016-09-12

Lumbini, Bardiya, Gulariya, Ward 1

बर्दिया २८ भदौ : बर्दियामा एक दम्पति माथि निर्घात कुटपिट गरिएको छ । गुलरिया-१ गाउ नम्बर १५ निवासी भुपेन्द्र पुरी र उनकी पत्नी नन्दादेवीलाई गुलरिया नगरपालिकाका तरुण दलका इन्चार्ज रविन्द्र यादव र उनका साथीले कुटपिट गरेका हुन् । कुटपिटबाट भुपेन्द्र सामान्य घाइते भएका छन् भने उनकी पत्नी नन्दादेवीको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । नन्दादेवीको टाउको, हात कम्मर तथा खुट्टामा चोट लागेको छ । पिडित नन्दादेवीका अनुसार बाकी लिनुपर्ने रकम माग गर्दा उल्टै आफूमाथि कुटपिट गरेको आरोप लगाइन । कुटपिटमा लक्ष्मण खड्का, अस्तोज यादव लगायतले आफुलाई लछार-पछार गर्दै अपशब्द बोलेको र पतिलाई पनि कुपित गरेको बताईन । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments

Related Reports