Incident Reports

मसाल जुलुसमा आधा दर्जन घाइते

2016-09-13

Gandaki, Kaski, Pokhara Lekhnath

नेत्र विक्रम चन्द 'विप्लब' नेत्रित्वको नेकपा माओवादिले मंगलवार साँझ निकालेको मसाल जुलुसमा प्रहरिले हस्तक्षेप गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम कार्यक्रमअन्तर्गत खध्यान्नमा भएको लापर्वाही, मुल्यववृद्धि, मुल्यसुची नराखिएको, कालोबजारिको अनुगमन निश्प्रभावी भएको भन्दै खबर्दारिका लागि मसाल प्रदर्शन गरिएको पार्टीका ब्यक्तिहरुले बताए । उनिहरुले जनजिविकाका मुद्धा उठाउदा प्रहरिले अमानवीय रुपले हस्तक्षेप गरेको आरोपसमेत लगाए । केन्द्रिय कार्यकम अन्तर्गत माओवादिले निकालेको मसाल जुलुसलाई नियन्त्रण गर्न खोज्दा केही वेर तनाव भएको थियो । सो क्रममा आधा दर्जन एक माओवादी कार्यकर्ता र एक प्रहरी घाइते भएका छन् । झडपमा माओवादी कार्यकर्ता घाइते भएका रमेश श्रेष्ठ र सुरज तमुको पार्कल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments