Incident Reports

Woman Files Case of Domestic Violence in Court

2013-03-26

Lumbini, Rolpa, Rolpa

रोल्पा । चैत १३ गते

कोटगाउँ गाविस १ माडीचौर निवासी ३३ वर्षीया मनपुरी पुनमगरले उनका पति ३३ वर्षीय जीवप्रसाद पुनमगरले लामो समयदेखि आफूमाथि घरेलु हिंसा गर्दै आएको भनी जिल्ला अदालत रोल्पामा ०६९ चैत ११ गते उजुरी दिएकी छन् ।

लामो समयदेखि आफूमाथि कुटपिट गर्दै आएको र न्यायको लागि पहल गरिदिन भनी कोटगाउँ गाविसको पारालिगल समितिमा उजुरी दिएकी थिइन् । सो समितिले महिला तथा बालबालिका कार्यालयमा सिफारिस आएको र सोको आधारमा ०६९ चैत ८ गते यस कार्यालयमा जिल्ला कानूनी सहायता समितिमा कानूनी सहयोगका लागि पत्राचार गरेको थियो ।

पीडित महिलाका लागि आवश्यक कानुनी सहयोगका लागि जिल्ला कानुनी सहायता समितिले श्रीमणी पोख्रेललाई वकिलको रुपमा तोकेको हो । वकिलको सहयोगमा पीडित मनपुरीले अदालतमा उजुरी दिएकी हु्न् । धरेन्द्र डाँगी

Posted on : 2013-03-26 21:26:32

जिल्लाको आधारमा सम्बन्धित समाचार घटनाको आधारमा सम्बन्धित समाचार

Rolpa/March 26 Manpuri Pun Magar, 33, of Madichaur in Kotgaun1 has filed a case of domestic violence against her husband Jib Prasad Pun Magar, 22, at the District Court Rolpa on March 24.

Saying that she was frequently beaten by her husband, the victim had filed a complaint at the Paralegal committee of Kotgaun VDC urging for initiation for her justice. The committee had recommended the victim to the Women and Children Office which further requested the District Legal Support Committee (DLSC) to provide legal support.

The DLSC had appointed Shreemani Pokharelas the victim's lawyer. She had filed the case with support from her lawyer.

Dharendra Dangi

0 Comments

Related Reports
Related Trend Analysis