Incident Reports

हतियार सहित २ जना पक्राउ

2016-09-10

Lumbini, Nawalparasi West, Pratappur, Ward 9

नवलपरासीको बेलाटारीमा बिद्यालय हातभित्र हतियार सहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार नवलपरासी को प्रतापुर ४ बेलाटारीमा रहेको त्रिभुवन उच्च मबीका बिद्यार्थी भर्नाको बिषयमा विवाद भई झगडा हुदा प्रहरीले हतियार सहित ३ जनालाई पक्राउ गरेको हो। उनीहरुबाट एयर गन एक थान, त्यसमा प्रयोग हुने गोलि ८५ थान र ६ इन्चको चक्कु बरामद गरेको हो। युपी ५० एयु २०६८ नुम्ब्रको भारतीय मोटरसाइकलमा आएका ३ जनाले बिद्यालय व्यवस्थापन समिति र बिद्यार्थीहरु संग झगडा गर्न थालेपछि उनीहरुलाइ प्रहरीले खानतलासी गरेको थियो। पक्राउ पर्नेमा नवलपरासीको गुठि सुर्यपुरा ७ बस्ने १८ सनिल कमकर, गुठि सुर्यपुरा ६ बस्ने १९ का सन्तोष कमकर र पल्किहावा ४ बस्ने अशोक कुसुहावा रहेका छन्। पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी बेलाटारीमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports