Incident Reports

बाटोमा लुटिएपछी अलपत्र

2016-09-27

भारतबाट दसैं मनाउन घर फर्किएका दुई नेपाली बाटोमै लुटिएपछी अलपत्र परेका छन् । मङ्लबार घर फर्किने क्रममा उनिहरु सिमा नाकामा लुटिएका हुन् । प्रहरिले अलपत्र अवस्थामा फेला पारेका रसुवाका दुबै जनालाई हेल्प क्लब्को जिम्मा लगाएको बताए । दसैं तिहारमा बर्सेनी सिमा नाकामा नेपाली लुटिने गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown

0 Comments

Related Reports