Incident Reports

प्रहरीलाइ कारवाहि गर्न गाउलेहरुको मांग

2016-09-08

Madhes, Parsa, Pokhariya

पर्साको गोविन्दपुरमा आचरण विरुद्ध कम गर्ने प्रहरीलाई कारवाहीको मांग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई सयोको संख्यामा आएका स्थानीयवासिन्दाहरुले ज्ञापन पत्र बुझाएका छन्। प्रहरी जवान कुर्मिदयले स्थानीय वासिन्दाहरुलाई पटक पटक झुठो मुद्दामा फसाउने, गाली गलौज गर्ने, कुटपिट गर्ने जस्ता गतिविधि गर्दै आएकोले आजित भएर हामी प्रहरी प्रशसन् समक्ष गुहार माग्न आएको गाउँलेहरुले बताएका छन्। नन्दलाल राउत कुर्मी, मित्रम राउत कुर्मीको नेतृत्वमा आएको टोलिले ज्ञापनपत्र बुझाउदै आफ्नो मांग पुरा नभएको खण्डमा सडक संघर्समा उत्रिने चेतावनी समेत दिएको छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Other Sources

0 Comments

Related Reports