Incident Reports

शीक्षकहरु माथि हातपात र आक्रमण गरेको भन्दै दोषी माथि कारबाही को माग

2016-09-25

Lumbini, Rupandehi, Butwal

बिद्यालय व्यवस्थापन समितिका निबर्तमान अध्यक्षको नेतृत्वमा आएको एक समूहले शीक्षकहरु माथि हातपात र आक्रमण गरेको भन्दै नबिन औद्योगिक कदर बहादुर रिता उच्च मावि बुटवलका शीक्षकहरुले दोषीमाथि कारबाहीको माग गरेका छन्। शीक्षकहरुले सोमबार बिद्यालयमै पत्रकार सम्मेलन गरि कदर बहादुर रायमाझीको नेतृत्वमा आएको गैर अभिभावकको समूहले ५ जना शीक्षक माथि हातपात गर्नुका साथै बिद्यालयको पठनपाठनमा अबरोध पुराएको भन्दै कारबाहीको माग गरेका हुन्। दिउसो २ बजे बिद्यालय अएका रायमाझी सहित चित्र बहादुर बर्मा, माया दर्नाल , बिमल गुप्ता लगाएतले बिद्यालयका शीक्षकहरु सन्तोष पछाई , राजन अधिकारी , बिष्णु पन्थी, कमल गैरे र जीवराज पन्तलाइ बिद्यालयमा राजनीति गर्ने आरोप लाउदै एक्कासी हातपातमा उत्रिएको शीक्षक अभिभाबक संघका शीक्षक प्रतिनिधि केशब राज पन्तले पत्रकार सम्मेलनमा बताए। दोषी माथि कारबाही नभए सशक्त आन्दोलनका लागि नेपाली काँग्रेस, एमाले, माओबादी केन्द्र निकट शीक्षक संघठन , निजि बिद्यालयका संघठन हरुले सोमबार बैठक गरि एक्यबदत्ता जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Other political issues
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments