Incident Reports

शिक्षकको कुटाई बाट एक विद्यार्थी आस्पतालमा भर्ना

2016-09-08

Province 1, Jhapa, Damak, Ward 9

झापाको दमकमा एक बिद्यार्थी शिक्षकको कुटाई बाट आस्पताल भर्ना भएका छन्। बिहिबार बिहान झापाको दमक-१५ स्थित मानसरोबर इन्स्टिच्युट अफ सईन्स एण्ड टेक्नोलोजी (मिस्ट) कलेजका शिक्षक प्रणव भण्डारीले बिद्यार्थी अजित गौतमलाई निर्घात कुटपिट गरेका हुन्। डिप्लोमा इन फार्मेसी पहिलो बर्षमा अध्यानरत १९ बर्षीय गौतमलाई कलेजका कोअर्डिनेटर समेत रहेका शिक्षक भण्डारीले कार्यालयमा बोलाएर निर्घात कुटपिट गरेका हुन्। शिक्षक भण्डारीले कलेजमा मोटरसाइकल ल्याएको भन्दै गौतमलाई पाइपले कुटपिट गरेका थिए। शिक्षकको कुताइबाट पीडित गौतमको कम्मरमुनिको भाग तथा खुट्टाहरुमा नीलडाम बसेको छ । शिक्षकको कुटाईबाट घाइते बनेका गौतमको दमक-१४ स्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis