Incident Reports

बेचिन लागेकी एक युवतीकाे उद्धार

2016-09-20

Lumbini, Kapilbastu, Buddhabhumi

बेचिन लागेकी एक युवतीलाइ कपिलवस्तु इमिलियाका स्थानीयवासीले उद्धार गरेका छन्। गुल्मी घर बताउने शंकर थापा भन्ने अन्दाजी ३५ वर्षका शंकर आचार्यले कपिलवस्तुको भृकुटी नगर नगरपालिकाका वडा न. २, अमवास्थित एकघरमा बिहे गर्छु भन्दै एक महिना देखि एक युवतीलाइ राख्दै आएको थाहा पाएपछि ति युवतीलाइ स्थानीय वासीले उद्धार गरेका हुन्। धनगढीको चटकपुर् गाबिस वडा न. ६ घरभै बुटवल को एक होटेलमा काम गर्दै आएकी २५ बर्सिया जयकला जैसीलाइ मंगलबार स्थानीयले प्रहरीको सहयोगमा उद्धार गरेको हो. शंकरले आफुलाइ बिहे गर्छु भन्दै एक महिना देखि चरम यातना दिदै राखेको पिडित युवतीले बताएकी छन्। शंकरको गतिबिधि शंकास्पद लागेपछि आफुले त्यहाँका स्थानीय वासीलाइ खबर गरको युवतीले बताईंन। शंकरले इमिलिया स्थित मामा भनिने व्यक्तिको सहयोगमा युवतीहरु भारतमा बेच्ने गरेको थाहा भएको स्थानीय वासी टिकादेवीले जानकारी दिईन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Local Newspaper - Rupandehi

0 Comments